गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, ११:२२ मा प्रकाशित बुटवल—रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो । नवलपरासी पश्चिम की ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयु सुविधाको बेड खाली नभएपछि उनलाई सोमबार भीम अस्पताल भैरहवा रिफर गरिएको थियो । संक्रमित महिलामा दीर्घरोगहरु उच्च रक्तचाप, मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म भीम अस्पतालमा २१ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा