गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु कोभिड-१९ का कारण रुपन्देहीमा थप एक महिलाको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, ११:२२ मा प्रकाशित बुटवल—रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचारका क्रममा संक्रमित महिलाको मृत्यु भएको हो । नवलपरासी पश्चिम की ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयु सुविधाको बेड खाली नभएपछि उनलाई सोमबार भीम अस्पताल भैरहवा रिफर गरिएको थियो । संक्रमित महिलामा दीर्घरोगहरु उच्च रक्तचाप, मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म भीम अस्पतालमा २१ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ