गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा थप ११ प्रहरीमा कोरोना संक्रमण बुटवलमा थप ११ प्रहरीमा कोरोना संक्रमण हेल्थ आवाज मंगलबार, २०७७ भदौ १६ गते, ११:२६ मा प्रकाशित बुटवल—इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत थप ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यो सँगै एउटै कार्यालयमा संक्रमित प्रहरीको संख्या ३० पुगेको छ । सोमबार रातिको रिपोर्टअनुसार ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । थुनुवा र प्रहरीमा कोरोना पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य… गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की परोपकार प्रसुति गृहमा अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा… विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा… धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ मुटु रोगका १२ प्रमुख लक्षणहरू माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ अध्यक्ष डा. शर्मा र महासचिवमा डा. पौडेल सर्वसम्मत डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ मुटु रोगका १२ प्रमुख लक्षणहरू माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब