गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौंका १२५ फोटो पत्रकारको पिसिआर परीक्षणका लागि स्वाब संकलन काठमाडौंका १२५ फोटो पत्रकारको पिसिआर परीक्षणका लागि स्वाब संकलन हेल्थ आवाज शुक्रबार, २०७७ भदौ १२ गते, १६:४२ मा प्रकाशित काठमाडौं-विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा फोटो पत्रकारहरुको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह एनएफीजे नेपाल र फोटो पत्रकार क्लवमा आवद्ध रहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटो पत्रकारहरुको स्वाब संकलन गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि उपत्यकामा स्वाव संकलन गरिएको हो । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि जोखिममा रहेपछि परीक्षणका लागि स्वाब संकलन गरिएको हो । सम्पूर्ण अग्रपंक्तिमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा