गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङको पाचौं, छैटौ र सातौ तहको १४ सय बढीको समायोजन (पूर्ण सूचीसहित) नर्सिङको पाचौं, छैटौ र सातौ तहको १४ सय बढीको समायोजन (पूर्ण सूचीसहित) हेल्थ आवाज शनिबार, २०७६ साउन २५ गते, १२:१९ मा प्रकाशित काठमाडौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य जनरल हेल्थ नर्सिङको पाँचौ, छैटौं र सातौ तहको समायोजन सम्पन्न गरेको छ । मन्त्रालयले ढिलो गरी भएपनि शनिबार विहान जनरल हेल्थ नर्सिङका झण्डै १४ सय बढी कर्मचारीहरुको समायोजन सूची सार्वजनिक गरेकोे हो । यसअघि मन्त्रालयले अन्य विभिन्न तहका कर्मचारीहरुको सूची सार्वजनिक गरिसकेको छ । नेपाल स्वास्थ्य जनरल हेल्थ नर्सिङको पाँचौ, छैटौं र सातौ तहको समायोजनको पूर्ण सूची पहिलो लिष्ट दोस्रो लिष्ट क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा