गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यका २०५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? काठमाडौं उपत्यका २०५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? हेल्थ आवाज मंगलबार, २०७७ भदौ २ गते, १६:२५ मा प्रकाशित तस्वीरः नवराज वाग्ले काठमाडौं—देशभर पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन नेपालमा देखिएको पोजेटिभको सर्वाधिक संख्या हो । काठमाडौं उपत्यकामा एकैदिन २०५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा २०५ जना छन् । जसमा काठमाडौंमा १३८ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुन जिल्लामा कति नयाँ संक्रमित थपिए ? तस्वीरः नवराज वाग्ले/हेल्थआवाज क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ५ योग के हो ? यसका प्रकार र फाइदा ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै