गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका ९ औं र १० औं तहका चिकित्सक र नर्सिङसहितको कर्मचारीको पदस्थापन (सूचीसहित) स्वास्थ्यका ९ औं र १० औं तहका चिकित्सक र नर्सिङसहितको कर्मचारीको पदस्थापन (सूचीसहित) हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, २२:१९ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ औं र १० औं तहका कर्मचारीहरुको पदस्थापन गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले ९ औं र दशौ तहका चिकित्सक र नर्सिङसहितका कर्मचारीको पदस्थापन गरेको हो । स्वास्थ्यले चिकित्सक फार्मेसी, जनरल नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजिष्ट, हेल्थ एजुकेशन, कम्युनिटी नर्सिङ र हेल्थ इन्सपेक्सन समूहको पदस्थापन गरेको हो । कर्मचारी समायोजन सकिएलगतै स्वास्थ्यले ९ औं र १० औं तहका उक्त कर्मचारीहरुको पदस्थापन गरेको हो । हेर्नोस पूर्ण सूची क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल मुटु रोगका १२ प्रमुख लक्षणहरू भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा स्वास्थ्यमन्त्री यादव भन्छन्, 'जुम्ला चिकित्सा शिक्षाको हब बन्न सक्छ' अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल मुटु रोगका १२ प्रमुख लक्षणहरू भिडियो रिपोर्ट : जथाभावी आईपीलको प्रयोग किन स्वास्थ्यका लागि जोखिमपूर्ण छ ? विपी काण्डमा ठेकेदार शुशील झा पनि तानिए अस्पतालको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदले बुझायो प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयले प्रदेश नं. २ मा तीन टोली पठाउँदैं नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण अन्यौलमा स्वास्थ्यमन्त्री यादव भन्छन्, 'जुम्ला चिकित्सा शिक्षाको हब बन्न सक्छ'