काठमाडौं— काठमाडौं उपत्यकामा १ सय ३६ सहित थप ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार थप ६ सय ३८ केस थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । जसमध्ये संक्रमितको संख्या ७ हजार २ सय १ रहेको छ ।
काठमाडौँमा मात्र १ सय १० केस देखिएको छ । त्यस्तै, भक्तपुरमा १० जना र ललितपुरमा १६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ जना रहेका छन् ।
कहाँ कति थपिए संक्रमित ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— धनकुटाका १ जना, झापाका ८ जना, मोरङका ४ जना, सिराहाका ३ जना, उदयपुरका ७ जना र सुनसरीका ३२ जना
कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—झापाका २ जना, उदयपुरका ८ जना र मोरङका ३८ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर — धनुषाका १८ जना, महोत्तरीका १० जना र सिराहाका १ जना
गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सिराहाका ८ जना, सप्तरीका ११ जना
नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला —बाराका ४ जना र पर्साका ६६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौँका २८ जना, ललितपुरका १ जना, भक्तपुरका ४ जना, धादिङका ५ जना, गोरखाका १ जना, नुवाकोटका २ जना र सर्लाहीका ३४ जना
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकु — बाराका ४ जना, भक्तपुरका २ जना, दाङका १ जना, काठमाडौँका २० जना, पर्साका १ जना, रौतहटका २ जना र सर्लाहीका २ जना
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला —चितवनका ३ जना, कपिलवस्तुका १ जना र रुपन्देहीका ९ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडा — बाराका २० जना र रौतहटका १५ जना
धुलिखेल अस्पताल, धुलिखेल — काभ्रेपलान्चोकका ४ जना
पाटन अस्पताल प्रयोगशाला —धादिङका १ जना, काठमाडौँका ८ जना, ललितपुरका ८ जना, महोत्तरीका १ जना, मकवानपुरका १ जना र सर्लाहीका जना
वीर अस्पताल प्रयोगशाला, काठमाडौँ — बर्दियाका १ जना, धादिङ्गका १ जना, काठमाडौँका ३ जना, महोत्तरीका १ जना, रुपन्देहीका १ जना र सर्लाहीका १ जना
त्रिवि. शिक्षण अस्पताल, काठमाडौँ — बाँकेका १ जना, भक्तपुरका १ जना, दार्चुलाका १ जना, धादिङ्गका ३ जना, धनुषाका ४ जना, कास्कीका १ जना, काठमाडौँका १३ जना, खोटाङका १ जना, ललितपुरका १ जना, नुवाकोटका १ जना, सर्लाहीका १ जना, सिराहाका १ जना, स्याङ्जाका १ जना र पर्साका १ जना
नेपाल प्रहरी अस्पताल प्रयोगशाला — काठमाडौँका ५ जना
स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका १४ जना, ललितपुरका १ जना र रौतहटका १ जना
ह्याम्प्स अस्पताल — काठमाडौँका ८ जना, कपिलबस्तुका १ जना, ललितपुरका १ जना, पर्साका १ जना, सर्लाहीका १ जना
नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर — बाँकेका १ जना, भक्तपुरका १ जना, काठमाडौँका ४ जना, रोल्पाका १ जना र धनुषाका १ जना
श्री बिरेन्द्र अस्पताल — काठमाडौँका ३ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा —कास्कीका ४ जना, बाग्लुङ्गका २ जना
नेशनल प्याथ ल्याब —तनहुँका २ जना, नवलपरासीका १ जना, रुपन्देहीका १५ जना, कपिलबस्तुका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — रुपन्देहीका ६ जना, कपिलबस्तुका २ जना र प्यूठानका १० जना
भेरी अस्पताल, नेपालगन्ज — अछामका १ जना, अर्घाखाँचीका १ जना, बाँकेका २७ जना, दाङका ७ जना, धादिङ्गका १ जना, दोलखाका १ जना, इलामका १ जना, जाजरकोटका १ जना, कालिकोटका १ जना, ललितपुरका २ जना, ओखलढुंगाका २ जना, पाँचथरका १ जना, पर्वतका २ जना, रामेछापका १ जना, रौतहटका १ जना, रुकुमपश्चिमका १ जना, सप्तरीका २ जना, सिन्धुपाल्चोकका १ जना, सिरहाका १ जना, सुनसरीका १ जना, सुर्खेतका २ जना र उदयपुरका १ जना
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल — रुपन्देहीका २ जना, कपिलबस्तुका १३ जना, नवलपरासीका १ जना र प्यूठानका ७ जना,
सुर्खेत प्रादेशिक अस्पताल — दैलेखका २ जना, धनुषाका १ जना, सल्यानका २ जना र सर्लाहीका १ जना र सुर्खेतका ३ जना
दैलेख आरटी-पिसिआर प्रयोगशाला — दैलेखका १ जना