गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कपिलवस्तुका व्यापरीहरुमा पनि कोरोना संक्रमण कपिलवस्तुका व्यापरीहरुमा पनि कोरोना संक्रमण डी. आर. बन्जाडे आईतबार, २०७७ साउन २५ गते, १९:०२ मा प्रकाशित बुटवल – कपिलवस्तुको सदरमुकाम तौलिहवामा पान पसलका व्यापारी देखि जुत्ता पसल गर्नेसम्मलाई कोरोना संक्रमण देखिएको छ । समुदायमा गरिएको नमूना पिसिआर परीक्षणमा तौलिहवामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसले समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको संकेत गरेको छ । आइतबार थपिएकाहरु सामाजिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । आइतबार आएको पिसिआर रिपोर्टमा तौलिहवाका १६ र कृष्णनगर नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । सदरमुकाम तौलिहवा बजार क्षेत्रमा संकललित २ सय २६ नमूना मध्ये १ सय १७ जना मध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । ९८ नमूना परीक्षण कै क्रममा छन् । आइतबार थपिएका १७ जनासँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ । समाजिक मन्त्रालयले प्रदेशका कोरोना जोखिम ६ वटा जिल्लामा समुदायमा कोरोनाको अवस्था पत्ता लगाउन स्याम्पलिङ्ग टेष्ट गरिरहेको छ । मन्त्रालयले धेरै जनसम्पर्क हुने विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुबाट नमूनाको रुपमा स्वाव परीक्षण गरिहेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ४ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ५ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा