गृहपृष्ठ ∕ समाचार ∕ कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ कोरोना विरुद्धको खोप तत्काल पत्ता लाग्दैनः डब्लूएचओ हेल्थ आवाज मंगलबार, २०७७ साउन २० गते, ११:५६ मा प्रकाशित फाइल फोटो एजेन्सी– विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना) विरुद्धको खोप तत्काल पत्ता नलाग्ने डब्लूएचओले जनाएको छ । डब्लूएचओका महानिर्देशक टेडरोज अधानम घ्रिबियससले न्युज ब्रिफिङका क्रममा अहिलेसम्म कुनैपनि कोरोनाको खोप नबनेको र तत्कालै खोप बन्ने सम्भावना नरहेको बताएका हुन् । विश्वभर संक्रमित बढिरहँदा पनि अहिले सम्म कुनै किसिमको कोरोनाको औषधि तथा खोप पत्ता नलागेको टेडरोजले दाबी गरेका छन् । ‘हाललाई यस महामारी अन्त्यका लागि जनस्वास्थ्य तथा रोग नियन्त्रणका आधारभूत कुराहरू नै आउँछन्,’ ब्रिफिङका क्रममा बोल्दै उनले भने ‘आइसोलेशन तथा उपचार, ट्रेसिङ एवम् संक्रमित तथा आंशकित व्यक्तिहरु र उनीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुु नै हो ।’ महानिर्देशक टेडरोजले संसारभर सामाजिक दूरी कायम राख्दै साबुनपानीले मिचिमिची हात धुन तथा मास्कको अनिवार्य रुपमा प्रयोग गर्न समेत आग्रह गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण हालसम्म १ करोड ८२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारभन्दा बढी संक्रमित ज्यान गुमाइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ?