गृहपृष्ठ ∕ समाचार ∕ ५ करोड बढीको आरडिटी किट प्रयोगबिहिन ५ करोड बढीको आरडिटी किट प्रयोगबिहिन हेल्थ आवाज सोमबार, २०७७ साउन १२ गते, १०:५६ मा प्रकाशित काठमाडौं—सरकारले खरिद गरेकोमध्ये ५ करोड मुल्यको ८७ हजार ५ सय ४३ वटा आरडिटी किट प्रयोग बिहिन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ असारदेखि आरडिटी प्रयोगमा प्रतिबन्ध लगाएको थियो । कोरोना संक्रमणको ६ महिनामा सरकारले द्रुत परीक्षण किट भन्दै विश्व स्वास्थ्य संगठनले समेत अनुमति नदिएको आरडिटीबाट ३ लाख १२ हजार ४ सय २ जनाको परीक्षण गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न चरणमा गरी करिब ४ लाख आरडिटी किट खरिद भएको छ । स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका अनुसार ओम्नीसँग ७५ हजार, स्वस्थ्य सेवा विभागले विभिन्न चरणमा ३ लाख २१ हजार ४ सय ४५ किट खरिद गरेको जनाएको छ । त्यस्तै, एक संस्थाले पनि ३५ सय किट सहयोग गरेको थियो । सरकारी तथ्यांकअनुसार ८७ हजार ५ सय ४३ वटा किट अझै प्रयोगमा आएको छैन । प्रयोगमा नआएको किटको मुल्य ५ करोड १४ लाख ७५ हजार २ सय ८४ हो । मन्त्रालयका अनुसार भ्याटसहित प्रति किट ५ सय ८८ रुपैयाँ परेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? एनएमसीको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित, काउन्सिलका कर्मचारीमा पनि संक्रमण पुष्टि निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’