गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन १७०५ जनाले जिते कोरोना संक्रमण एकैदिन १७०५ जनाले जिते कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७७ असार २९ गते, १६:५२ मा प्रकाशित कोरोना जितेर विराटनगरबाट डिस्चार्ज भएकाहरू । फाइल तस्वीर काठमाडौं—नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १७०५ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७०५ जना संक्रमित कोरोना निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १० हजार कटेको छ । मन्त्रालयकाअनुसार आजसम्म १० हजार २ सय ९४ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । जुन कोरोना संक्रमितको ६०.७ प्रतिशत हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार Kalpana Craft ट्रेण्डिङ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि यस्ता हुन्छन् बाल क्यान्सरका साझा ८ लक्षण, कसरी जोगिन सकिन्छ ? सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ३ महिनादेखि निमोनियाले ग्रसित थिए स्टार हस्पिटलमा कोरोनाले मृत्यु भएका युवक २२ देखि ३० जेठसम्म नेपाल नेशनल हस्पिटलले निःशुल्क ओपीडी सेवा दिने एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि यस्ता हुन्छन् बाल क्यान्सरका साझा ८ लक्षण, कसरी जोगिन सकिन्छ ?