गृहपृष्ठ ∕ समाचार ∕ सातै प्रदेशमा समायोजन हुने नर्सिङसहित स्वास्थ्यका कर्मचारीको विवरण सार्वजनिक सातै प्रदेशमा समायोजन हुने नर्सिङसहित स्वास्थ्यका कर्मचारीको विवरण सार्वजनिक हेल्थ आवाज आईतबार, २०७६ साउन १२ गते, १८:१४ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गत समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको सो विवरणमा पाँचौ र छैटौं तहका ल्याब टेक्नीसियन, चौथो तहका मलेरिया इन्स्पेक्टर रहेका छन् । यस्तै, पाँचौ, छैटौ र सातौ तहका पब्लिक हेल्थ नर्स, सातौ, आठौं, नवौं र दशौं तहका नर्सिङ, आयुर्वेद चिकित्सक, बरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक, स्वास्थ्य शिक्षा प्रशिक्षक, जनस्वास्थ्य प्रशासकलगायतको सूची सार्वजनिक गरेको हो । हेर्नोस सूची प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ गण्डकी प्रदेश प्रदेश ५ कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लामखुट्टेको खोज्दै भेरी नगरपालिका सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टीबारे प्रयोगात्मक कार्यशाला धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने ४ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ५ संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय ६ भिडियो रिपोर्टः गर्भवती महिलाले फोलिक एसिड किन खानुपर्छ ? ७ एक दशकदेखि पोखरामा निःसन्तानको उपचारमा डटिरहेका प्रा.डा. गिरधारी Kalpana Craft ट्रेण्डिङ मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय कस्ता विरामीले के खाने के नखाने ? लामखुट्टेको खोज्दै भेरी नगरपालिका यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री दशैंका के खाने, कसरी खाने ? मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय कस्ता विरामीले के खाने के नखाने ? लामखुट्टेको खोज्दै भेरी नगरपालिका यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री दशैंका के खाने, कसरी खाने ?