गृहपृष्ठ ∕ समाचार ∕ कोरोना पुष्टी भएका ४७ दिनको शिशुको मृत्यु कोरोना पुष्टी भएका ४७ दिनको शिशुको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ असार १८ गते, १५:०५ मा प्रकाशित A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen कोभिड १९ पोजेटीभ देखीएका ४७ दिनका शिशुको त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा जन्मीएको शिशुको जन्मदै श्वास नलिमा समस्या अएपछि अस्पतालमै राखेर उपचार भइरहेको थियो । श्वास नलि खुलाउन सोमवार शल्यक्रिया गरीएको थियो । शल्यक्रिया गरीएका ति शिशुको मंगलवार कोभिड १९ पोजेटिभ देखीएको त्रिवी अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा शनतकुमार दासले जानकारी दिए । ‘सोमबार ट्रयाकोस्टोमी (घाटीमा प्वाल पारेर स्वास फेर्न सहज पार्ने) गरीएको थियो, मंगलबार कोभिड १९ पोजेटीभ देखीएको थियो ।’ प्र्राडा दासले भने ‘हिजो(बधवार) मृत्यु भयो ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना संक्रमित रोगमुक्त भएपछि मात्र घर पठाउन सर्वोच्चको अन्तरिम आदेश ‘ट्राभल हिस्टी’ नभएकामा देखियो कर्णालीमा कोरोना संक्रमण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा काठमाडौं उपत्यकामा १ सहित नेपालमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ९ हजार पुगे संक्रमित न्याम्स फ्याकल्टी डाक्टर एसोसिएसनको अध्यक्षमा डा. भुपेन्द्र, भागवण्डा मिलाउन दुई महासचिव महामारीमा पनि काठमाडौं बसेर मासिक ४ लाख तलबभत्ता लिन्छन् कर्णाली प्रतिष्ठानका उपकुलपति काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना संक्रमित रोगमुक्त भएपछि मात्र घर पठाउन सर्वोच्चको अन्तरिम आदेश ‘ट्राभल हिस्टी’ नभएकामा देखियो कर्णालीमा कोरोना संक्रमण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका थप १ स्वास्थ्यकर्मीमा कोरोना, १२ चिकित्सकसहित ५१ स्वास्थ्यकर्मी क्वारेनटाइनमा काठमाडौं उपत्यकामा १ सहित नेपालमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि, ९ हजार पुगे संक्रमित न्याम्स फ्याकल्टी डाक्टर एसोसिएसनको अध्यक्षमा डा. भुपेन्द्र, भागवण्डा मिलाउन दुई महासचिव महामारीमा पनि काठमाडौं बसेर मासिक ४ लाख तलबभत्ता लिन्छन् कर्णाली प्रतिष्ठानका उपकुलपति