गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ थप २ चिकित्सकसहित ४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि थप २ चिकित्सकसहित ४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, १०:२३ मा प्रकाशित पोखरा–पर्वतको गुप्तेश्वर क्याम्पसमा बनाइएको कोरोना अस्थायी अस्पतालमा काम गर्ने २ जना चिकित्सक, १ जना नर्स, १ जना ल्याव असिस्टेन्ट र १ जना कार्यलय सहयोगीमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित हुने ५ जना जिल्ला अस्पताल पर्वतमा कार्यरत हुन् । उनीहरु अघिल्लो हप्ता सो अस्थायी अस्पतालमा ड्यिुटीमा खटिएका थिए । एक हप्ताको ड्युटी सकेर क्वारेन्टाइनमा बसेका ५ जनाको स्वाव परिक्षण गर्दा बिहिवार पोजेटिभ आएको हो । उनीहरु खटिएको समयमा सो अस्थायी अस्पतालमा ८ जना संक्रमित राखिएको थियो । गण्डकी प्रदेशमा आजमात्र थप २४ जनामा कोरोना पोजेटिभ आएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । हिजै मात्र बाजुराका ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु… स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ७ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक Kalpana Craft ट्रेण्डिङ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित केयुमा एमबीबीएस टप गरेका डा. जायज पिजीका इन्ट्रान्स टपर महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी