गृहपृष्ठ ∕ समाचार ∕ ८ सय ८७ जनाले कोरोना जितेर फर्किए घर ८ सय ८७ जनाले कोरोना जितेर फर्किए घर हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १७:२१ मा प्रकाशित वीरगन्जमा कोभिड-१९ जितेर फर्किएकाहरू । फाइल तस्वीर काठमाडौं—नेपालमा कोभिड—१९ जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबारसम्म डिस्चार्ज भएर घर फर्किनेमा ७८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना Kalpana Craft ट्रेण्डिङ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए यौन क्रिया एक दिमागी खेल कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी उपचारका क्रममा बिरामीको मृत्युपछि दुई चिकित्सकमाथि हातपात किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए यौन क्रिया एक दिमागी खेल कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त पर्सामा थप ८ जनामा कोभिड-१९ पुष्टि, वीरगन्ज ल्याउने तयारी उपचारका क्रममा बिरामीको मृत्युपछि दुई चिकित्सकमाथि हातपात