गृहपृष्ठ ∕ समाचार ∕ रुपन्देहीको क्रिमसन अस्पतालले भन्यो, ‘कोराेना सक्रमित बिरामी मृत्युको खबर भ्रामक’ रुपन्देहीको क्रिमसन अस्पतालले भन्यो, ‘कोराेना सक्रमित बिरामी मृत्युको खबर भ्रामक’ हेल्थ आवाज बुधबार, २०७७ जेठ ७ गते, १४:०९ मा प्रकाशित काठमाडौं-रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएको भन्ने कुरा भ्रामक रहेको भन्दैं खण्डन गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको भेन्टिलेटर सपोर्टमा आईसीयु कक्षमा उपचार भैरहेको जनाएको छ । उक्त अस्पतालमा उपचाररत गुल्मी मदानेका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टी भएको थियो । अस्पतालले ४१ वर्षीया ती बिरामीको उपचार जारी रहेका बेला सामाजिक सन्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको पनि उल्लेख गरेका छ । ‘सामाजिक सन्जाल र मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत, भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्नु हुन सम्पूर्ण आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसियु कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भैरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँदछौं,’ अस्पताले आफ्नो विज्ञप्तिमा भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त