गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन जेठ २० गतेसम्म लकडाउन जेठ २० गतेसम्म हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, २१:०५ मा प्रकाशित काठमाडौं – सरकारले थप १५ दिनको लागि लकडाउन बढाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय गरेको हो। यसअघि उच्चस्तरीय समन्वय समितिले १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो। (भोलि) सोमबार देखि सकिने लकडाउनको अवधि बढाएर जेठ २० गतेसम्मको लागि लम्बिने बैठकले निर्णय गरेको छ। मुलुकमा संक्रमण बढ्नुको साथै दुई संक्रमितको मृत्यु समेत भएको अबस्थामा लकडाउन खोल्नु जोखिम रहेको निष्कर्षमा पुगे पछि लकडाउनको अवधि सरकारले बढाएको हो। क्याटेगोरी : समाचार ट्याग : #lockdown, #लकडाउन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ योग के हो ? यसका प्रकार र फाइदा ४ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त