गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई दुर्व्यहार गर्ने एक जना पक्राउ स्वास्थ्यकर्मीलाई दुर्व्यहार गर्ने एक जना पक्राउ हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १३:२४ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—प्रहरीले हेटौडाबाट काठमाडौं आएका कीटजन्य रोग नियन्त्रण केन्द्र हेटौंडाका ल्याब प्रमुख नारायण कार्कीको सवारी साधन तथा व्यक्तिगत खानतलासी गरेको भन्दैं एक जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो । ‘हामीले चन्द्रागिरीबाट पक्राउ गरेका छौं,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘हामीले थप अनुसन्धान गर्दैछौं ।’ ती युवकले हेटौडाबाट काठमाडौं आउँदै गरेका ल्याब प्रमुख कार्कीको गाडी रोकी खानतलासी गरेर फेसबुक लाइभ गरेका थिए । उनले आफू भ्रष्टाचार विरोधी र सुशासनका लागि काम गरिरहेको भन्दैं कार्कीमाथि दूर्व्यहार गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ६ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग Kalpana Craft ट्रेण्डिङ लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्यकर्मीलाई दुर्व्यहार गर्ने एक जना पक्राउ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू मो:मो अड्किएर एकको मृत्यु स्वास्थ्यकर्मीलाई दुर्व्यहार गर्ने एक जना पक्राउ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त