गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, २२:१९ मा प्रकाशित अख्तियारले छापा मारिरहेको विपी प्रतिष्ठानको भिसी कार्यलय । जहाँ बाहिर अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ । धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगे हात पक्राउ परेका छन् । प्रा.डा. राैनियारलाई काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आययोगको टोलीले ८ लाख घुससहित पक्राउ गरेको हो । अहिले टोलीले निवास र कार्यलय दुवै ठाउँमा अख्तियारको टोलीले छापा मारिरहेको छ । प्रतिष्ठानमा अख्तियारको टोलीले छापा मारिरहेको र कागजपत्रहरु नियन्त्रणमा लिने क्रम समेत जारी राखेको छ । अख्तियारको टोलीले बोलाएपछि अहिले रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल भिसी कार्यलयमा गएका छन् । धरानस्थित हेल्थआवाज संवाददाताकाअनुसार प्रा.डा. रौनियार र उनका भतिजा डा. रामहरि रौनियार पैसा गनेको फिंगर प्रिन्ट प्रमाण पनि म्याच भएको छ । अख्तियारको टोलीले बोलाएपछि भिसी कार्यलयमा पस्दैं रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम