गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, २२:१९ मा प्रकाशित अख्तियारले छापा मारिरहेको विपी प्रतिष्ठानको भिसी कार्यलय । जहाँ बाहिर अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ । धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगे हात पक्राउ परेका छन् । प्रा.डा. राैनियारलाई काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आययोगको टोलीले ८ लाख घुससहित पक्राउ गरेको हो । अहिले टोलीले निवास र कार्यलय दुवै ठाउँमा अख्तियारको टोलीले छापा मारिरहेको छ । प्रतिष्ठानमा अख्तियारको टोलीले छापा मारिरहेको र कागजपत्रहरु नियन्त्रणमा लिने क्रम समेत जारी राखेको छ । अख्तियारको टोलीले बोलाएपछि अहिले रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल भिसी कार्यलयमा गएका छन् । धरानस्थित हेल्थआवाज संवाददाताकाअनुसार प्रा.डा. रौनियार र उनका भतिजा डा. रामहरि रौनियार पैसा गनेको फिंगर प्रिन्ट प्रमाण पनि म्याच भएको छ । अख्तियारको टोलीले बोलाएपछि भिसी कार्यलयमा पस्दैं रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ३ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ४ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला ७ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल Kalpana Craft ट्रेण्डिङ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ? यसबाट कसरी बच्ने ? ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र My Journey Against Myeloma पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ? यसबाट कसरी बच्ने ? ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र My Journey Against Myeloma पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सुदूरपश्चिमका १५ अस्पतालबाट १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द