गृहपृष्ठ ∕ समाचार ∕ थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, २०:०८ मा प्रकाशित काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमितको संख्या २ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । बुधाबार विहान र साँझ गरेर एकैदिनमा २६ जनामा कोरोना पुष्टि भएको हो । बुधबार साँझ रुपन्देहीमा १२ जना, कपिलवस्तुमा ११ जनामा र नवलपरासीमा १ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । नयाँ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। नवलपरासीमा कोरोना संक्रमण पहिलो पटक देखिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ६ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो