२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणी अस्पतालबाट कैदीसहित २ कोरोना संक्रमित भागे

नारायणी अस्पतालबाट कैदीसहित २ कोरोना संक्रमित भागे


काठमाडौं—वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका एक कैदी र एकजना अर्का संक्रमित भागेका छन् । बुधबार आइसोलेसनबाट दुई संक्रमित भागेपछि अहिले सुरक्षाकर्मीले उनीहरुको खोजी जारी राखेका छन् ।

अस्पताल स्रोतकाअनुसार भागेका मध्ये एक जना कैदी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ