गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, १५:०२ मा प्रकाशित काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पटक-पटक विवादमा आएपछि सञ्चारकर्मी प्रवेशमा कडाइ गरिएको छ । बुधबारदेखि मन्त्रालयले कोभिड—१९ संक्रमणको कारण देखाउँदैं मन्त्रालय प्रवेशमा सञ्चारकर्मीलाई कडाइ गरेको हो । बुधबार बसेको मन्त्रालयको उच्च अधिकारीको बैठकले मन्त्रालयका प्रवक्ता, मन्त्रीका विज्ञ सल्लाहकार र निजी सचिवको स्वीकृती बिना सञ्चारकर्मी मन्त्रालय छिर्न नदिने निर्णय गरेको स्रोतले जानकारी दियो । जसलाई भेट्ने हो त्यसलाई कन्फर्म गरेपछि मात्रै मन्त्रालयमा छिर्न पाइनेछ । मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले सञ्चारकर्मीले समाचारका लागि प्रवक्तासँग समन्वय गर्नुपर्ने बताए । उनले कोभिड-१९ का कारण भेटघाटमा कडाइ गरिएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ कसरी गर्ने छालाको हेरचाह ? ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ स्वास्थ्य मन्त्रालयद्वारा २९ जना ‘सर्विलेन्स अफिसर’ ठाडो नियुक्ति माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? डा धिमाल डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा नियुक्त जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! यी १० लक्षण देखिए बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन सक्छ स्वास्थ्य मन्त्रालयद्वारा २९ जना ‘सर्विलेन्स अफिसर’ ठाडो नियुक्ति माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? डा धिमाल डब्लूएचओको प्राविधिक सल्लाहकार समूहमा नियुक्त