गृहपृष्ठ ∕ समाचार ∕ अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरबाट कार्यकारी निर्देशक बनाइएको भन्दैं गोदानको आपत्ति अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरबाट कार्यकारी निर्देशक बनाइएको भन्दैं गोदानको आपत्ति हेल्थ आवाज आईतबार, २०७७ वैशाख २८ गते, २१:४७ मा प्रकाशित काठमाडौं-सरकारले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवाको चिकित्सकभन्दा बाहिरका चिकित्सकलाई कार्यकारी निर्देशक बनाएको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले विरोध जनाएको छ । संघले आइतबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवाका चिकित्सकहरुको मनोबल गिर्ने गरी गरिएको नियुक्ति कानुन विपरीत रहेको र तत्काल सच्याउन माग गरेको छ । गत बिहिवार बसेको मन्त्रिपरिषद बैठकले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा प्रेमराज ज्ञवालीलाई चार वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यसअघि २१ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र विकास समितिको कार्यकारी निर्देशक हुन मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सक हुनुपर्ने व्यवस्थालाई हटाएर मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवा या जुनसुकै संस्थानमा कार्यरत चिकित्सक हुनसक्ने निर्णय गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री