गृहपृष्ठ ∕ समाचार ∕ जेठ ५ गतेसम्म लम्बियो लकडाउन जेठ ५ गतेसम्म लम्बियो लकडाउन हेल्थ आवाज बुधबार, २०७७ वैशाख २४ गते, १४:०३ मा प्रकाशित काठमाडौँ – लकडाउन फेरी १० दिनसम्मको लागि पुन: लम्बिएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बिहिबार सकिने लकडाउन जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो। कोभिड-१९ संक्रमण बढ्न थालेपछि चैत ११ गतेदेखि लगाएको लकडाउन सरकारले बढाउँदै लागेको हो। यसअघि बैशाख २५ गतेसम्म लकडाउन घोषित गरिएको थियो । हालसम्म ८२ जनामा कोरोना पुष्टी भएको छ । संक्रमणको संख्या विस्तारै बढ्दै गएको कारण लकडाउन थप कडाई गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ५ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग ६ ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा ७ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना Kalpana Craft ट्रेण्डिङ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भ्रमभित्र लुकेको जनै खटिराको सत्यता नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भ्रमभित्र लुकेको जनै खटिराको सत्यता नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना चीनमा पुनः लकडाउन घोषणा