गृहपृष्ठ ∕ समाचार ∕ जेठ ५ गतेसम्म लम्बियो लकडाउन जेठ ५ गतेसम्म लम्बियो लकडाउन हेल्थ आवाज बुधबार, २०७७ वैशाख २४ गते, १४:०३ मा प्रकाशित काठमाडौँ – लकडाउन फेरी १० दिनसम्मको लागि पुन: लम्बिएको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बिहिबार सकिने लकडाउन जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको हो। कोभिड-१९ संक्रमण बढ्न थालेपछि चैत ११ गतेदेखि लगाएको लकडाउन सरकारले बढाउँदै लागेको हो। यसअघि बैशाख २५ गतेसम्म लकडाउन घोषित गरिएको थियो । हालसम्म ८२ जनामा कोरोना पुष्टी भएको छ । संक्रमणको संख्या विस्तारै बढ्दै गएको कारण लकडाउन थप कडाई गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन