गृहपृष्ठ ∕ समाचार ∕ झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४९ पुग्यो झापाका एक जनामा कोभिड-१९ पोजेटिभ, संक्रमितको संख्या ४९ पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १२ गते, २०:१२ मा प्रकाशित काठमाडौं-झापाका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । शुक्रबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर ल्याबमा थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजेटिभ देखिएको हो । उनको बाहिरबाट आएको ट्राभल हिस्ट्री रहेको छ । उनी विदेशबाट नेपाल आएका हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार विपी प्रतिष्ठानको प्रयोगशालामा कोभिड-१९ पोजेटिभ देखिएका व्यक्ति झापाका ६२ वर्षका पुरुष हुन् । अधिकारीले उनी हाल अस्पतालको आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ३९ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने १० जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट… कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५… स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ My Journey Against Myeloma ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा