गृहपृष्ठ ∕ समाचार ∕ थप एक ६५ वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टी, संक्रमितको संख्या ३१ पुग्यो थप एक ६५ वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ पुष्टी, संक्रमितको संख्या ३१ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ वैशाख ६ गते, २०:३२ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जना ६५ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको पुष्टी भएको छ । शनिबार साँझ मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै थप एक जनामा कोभिड १९ पुष्टी भएको हो । आज कोभिड १९ पुष्टी भएका व्यक्ति हिजो उदयपुरमा कोभिड १९ पुष्टी भएका १२ जनाकै समूहका सदस्य रहेको श्रोतले जनाएको छ । यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ३१ पुगेको छ। जसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन्। नेपालमा हिजो शुक्रबार मात्रै १४ जनामा कोभिड १९ पुष्टि भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ४ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो चीनमा पुनः लकडाउन घोषणा लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप My Journey Against Myeloma चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो चीनमा पुनः लकडाउन घोषणा लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप