गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न संघको माग स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न संघको माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १६:४८ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्यकर्मीमाथि कुटपिट देखि लाठी चार्जमा संलग्न भएका प्रहरीलाई छानविन गरी कानुनी कारवाही गर्न हेल्थ असिष्टेन्ट संघले माग गरेको छ। विहिबार विज्ञप्ति जारी गरी संघले स्वास्थ्यकर्मीले अवागत गराउँदा समेत प्रहरीले हातपात र दुर्व्यहार गरेको भन्दै कारवाही गर्न माग गरेको हो। सुनसरी धरानमा बुधबार विहान स्वास्थ्य सेवामा खटिरहेका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि प्रहरीले कुटपिट गरेको थियो। कोभिड १९ को महामारीले गर्दा बनेको विषम परिस्तिथिमा जीवन र मरणकोबीच खटिएका संघका क्रियाशील तथा धरान नगरपालिका अन्तर्गत विष्णु पादुका स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट चन्द्र प्रकाश खनालमाथि भएको दुखद घटना प्रति हेल्थ असिष्टेन्ट संघ नेपाल (हान) जिल्ला कार्य समितीको गम्भीर ध्यानकार्षण भएको विज्ञप्तिमा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय… भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ५ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान ६ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ७ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा