गृहपृष्ठ ∕ समाचार ∕ वैशाख १५ सम्म लकडाउन गर्ने सरकारको निर्णय वैशाख १५ सम्म लकडाउन गर्ने सरकारको निर्णय हेल्थ आवाज मंगलबार, २०७७ वैशाख २ गते, १५:३३ मा प्रकाशित काठमाडौँ – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समय पुन: लम्बिएको छ। मंगलबार मन्त्री परिषदमा बसेको बैठकले बुधबार सकिने लकडाउन बढाएर वैशाख १५ गतेसम्म पुर्याएको हो। मंगलबार पनि २ जनामा कोरोना संक्रमण पुष्टी भएपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ। कोभिड १९ को संक्रमण विस्तारै देखिदै गए पछि गत चैत्र ११ गतेबाट सुरु गरिएको लकडाउन सरकारले बढाउँदै लगेको हो। हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जसमा एकजना पुर्ण रुपमा निको भइसकेका छन्। छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गए पछि लकडाउनको अवधि बढाएर ३ मे सम्म पुर्याइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् नायिका केकी अधिकारीको अनुभूति : ७४ दिनसम्म घरबाट बाहिरै निस्किनँ विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् नायिका केकी अधिकारीको अनुभूति : ७४ दिनसम्म घरबाट बाहिरै निस्किनँ विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन