गृहपृष्ठ ∕ समाचार ∕ मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छानिए (सूचीसहित) मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छानिए (सूचीसहित) हेल्थ आवाज शुक्रबार, २०७६ असार २० गते, १५:५९ मा प्रकाशित काठमाडौं—मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मलेसिया रोजगारीका लागि स्वास्थ्य परिक्षण गर्ने ९९ स्वास्थ्य संस्था निश्चित गरेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका गर्नका लागि २ सय ९० स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । असार १९ गते मन्त्रिस्तरीय निर्णय गर्दै २ सय ९० बाट ९९ वटा स्वास्थ्य संस्था मापदण्ड पुगेको आधारमा स्वास्थ्य परीक्षण गर्नका लागि छनोट भएका हुन् । कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छान्न सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन समिति बनाएको थियो । प्राविधिक समितिको उक्त समितिले स्थलगत अनुगमन/निरिक्षण गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छानिएको मन्त्रालयले जनाएको छ । मापदण्ड पूरा गरेर अनुमति पाएका स्वास्थ्य संस्थाहरू क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ७ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा