गृहपृष्ठ ∕ समाचार ∕ तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २७ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – आवश्यक मापदण्ड विना उत्पादन गरेका सेनिटाइजर खरिद-विक्रि नगर्न औषधि व्यवस्था विभागले आह्वान गरेको छ । विभागले बुधबार विज्ञप्ति जारी गरी सेनिटाइजरले ‘कोभिड १९’ संक्रमणबाट बच्न मद्दत गर्ने भएता पनि हाल बजारमा उपलब्ध विभिन्न ह्यान्ड सेनिटाइजरमध्ये कतिपय उत्पादनहरु आवश्यक मापदण्ड विपरित रहेकोले विभागको त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्ता सेनिटाइजर खरिद विक्रि नगर्न आह्वान गरेको हो । अल्कोहोल बेस ह्यान्ड सेनिटाइजरमा तोकिएको गुणस्तरभन्दा कम अल्कोहोल पाइएको विभागले जनाएको छ। संक्रमणबाट बच्नको निम्ति प्रयोग गरिने सेनिटाइजरमा ‘इथाइल’ वा ‘आइसोप्रोपाइल’ अल्कोहोलको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने मापदण्ड तोकिएको छ । तर, कोभिड१९ भयका कारण पछिल्लो केहि महिना यता बजारमा सेनिटाइजरको कृत्रिम अभाव पनि देखिएको छ । जसको परिपूर्ति गर्न विभिन्न समूहले स्थानिय रुपमा सेनिटाइजर उत्पादन थालेका थिए । यसरी स्थानिय रुपमा उत्पादित निर्मित सेनिटाइजरमा आवश्यक मापदण्ड अर्थात् अल्कोहोलको मात्रा नरहेको र सो उत्पादित सेनिटाइजरको गुणस्तर न्युन भएको विभागले दावी गरेको छ । यस्तो छ विभागद्धारा जारी विज्ञप्ति : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली चिकित्सक चेलीलाई अमेरिकाको प्रतिष्ठित अवार्ड सरकारका प्रवक्ताले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको हामीलाई जानकारी छैन’ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह… शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए