गृहपृष्ठ ∕ समाचार ∕ तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान तोकिएको मापदण्ड विपरित सेनिटाइजर विक्रि नगर्न विभागको आह्वान हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २७ गते, १३:२३ मा प्रकाशित काठमाडौँ – आवश्यक मापदण्ड विना उत्पादन गरेका सेनिटाइजर खरिद-विक्रि नगर्न औषधि व्यवस्था विभागले आह्वान गरेको छ । विभागले बुधबार विज्ञप्ति जारी गरी सेनिटाइजरले ‘कोभिड १९’ संक्रमणबाट बच्न मद्दत गर्ने भएता पनि हाल बजारमा उपलब्ध विभिन्न ह्यान्ड सेनिटाइजरमध्ये कतिपय उत्पादनहरु आवश्यक मापदण्ड विपरित रहेकोले विभागको त्यसतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्ता सेनिटाइजर खरिद विक्रि नगर्न आह्वान गरेको हो । अल्कोहोल बेस ह्यान्ड सेनिटाइजरमा तोकिएको गुणस्तरभन्दा कम अल्कोहोल पाइएको विभागले जनाएको छ। संक्रमणबाट बच्नको निम्ति प्रयोग गरिने सेनिटाइजरमा ‘इथाइल’ वा ‘आइसोप्रोपाइल’ अल्कोहोलको मात्रा ७० देखि ८० प्रतिशतसम्म हुनुपर्ने मापदण्ड तोकिएको छ । तर, कोभिड१९ भयका कारण पछिल्लो केहि महिना यता बजारमा सेनिटाइजरको कृत्रिम अभाव पनि देखिएको छ । जसको परिपूर्ति गर्न विभिन्न समूहले स्थानिय रुपमा सेनिटाइजर उत्पादन थालेका थिए । यसरी स्थानिय रुपमा उत्पादित निर्मित सेनिटाइजरमा आवश्यक मापदण्ड अर्थात् अल्कोहोलको मात्रा नरहेको र सो उत्पादित सेनिटाइजरको गुणस्तर न्युन भएको विभागले दावी गरेको छ । यस्तो छ विभागद्धारा जारी विज्ञप्ति : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं चीनमा पुनः लकडाउन घोषणा सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं चीनमा पुनः लकडाउन घोषणा