गृहपृष्ठ ∕ समाचार ∕ सरकारद्धारा दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित सरकारद्धारा दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, १३:५० मा प्रकाशित काठमाडौं-सरकारले बैशाख ६ र ७ गतेका लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिटामिन ए कार्यक्रम स्थगित गरेको हो । मन्त्रालयले २१ चैतमा २०७६/७७ का लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । यसबारेमा ७ प्रदेश र ७५३ स्थानीय निकायमा आवश्यक जानकारी लागि भन्दैं स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ४ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ५ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ६ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान ७ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव Kalpana Craft ट्रेण्डिङ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु महिनावारी रोकिएपछि के हुन्छ ? किन संवेदनशील मानिन्छ ? के 'ड्राईफ्रुट्स'ले शरीरको तौल घट्छ ? प्रेम हो वा रसायनको खेल : कुन हार्मोनले उत्पन्न गराउँछ मायाको भाव ? 'कार्वाेहाइड्रेट' को कमीले घटाउँछ व्यक्तिको आयु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु महिनावारी रोकिएपछि के हुन्छ ? किन संवेदनशील मानिन्छ ? के 'ड्राईफ्रुट्स'ले शरीरको तौल घट्छ ? प्रेम हो वा रसायनको खेल : कुन हार्मोनले उत्पन्न गराउँछ मायाको भाव ? 'कार्वाेहाइड्रेट' को कमीले घटाउँछ व्यक्तिको आयु