गृहपृष्ठ ∕ समाचार ∕ थप एक जनामा कोरोना ‘पोजेटिभ’ देखियो थप एक जनामा कोरोना ‘पोजेटिभ’ देखियो हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १६:३४ मा प्रकाशित काठमाडौं – नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमयित व्रिफिंगमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । अहिलेका कोरोना पोजेटिभ देखिएका व्यक्ति चैत्र ४ गते दोहाबाट (DOH-KTM) QR -652) फ्लाइटमा काठमाडौं आएका थिए । यही फ्लाइटमा फ्रान्सबाट आएकी एक युवतीमा चैत्र १० गते र अर्की युवतीमा चैत्र १५ गते कोरोना पोजेटिभ देखिएको थियो । अहिले कोभिड १९ देखिएका व्यक्ति चैत्र १५ मा संक्रमित पाइएको युवतीसंगै बाग्लुंग पुगेका थिए । एकै फ्लाइटमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु ३ नै जना महिला रहेको जानकारी छ। ६ कोभिड संक्रमित मध्य १ संक्रमित निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल… यतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन