गृहपृष्ठ ∕ समाचार ∕ आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल आकस्मिक सेवामा ढिलाई नगर्न नेपाल मेडिकल काउन्सिलको अपिल हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १२:४० मा प्रकाशित काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लक डाउनको समयमा उपचार नपाई जनताले कष्ट भोगेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आचरसहिता पालना गर्न आग्रह गरेको छ। बिहिबार काउन्सिलले सुचना सार्वजनिक गरी ‘कोभिड-१९’ को लागि नतोकिए अस्पतालहरुले कोभिडका विरामी बाहेक अन्य रोगीहरुको सेवा यथावत राख्न अपिल गरेको हो। चिकित्सकहरुले निर्देशिका अनुसार सुरक्षा कवच लगाई विरामीको उपचारमा सरिक हुनुपर्ने काउनसिल जनाएको छ। ‘कोभिड-१९’ को महामारी फैलिएसँगै यसको रोकथामको लागि देशभर लकडाउन गरएको छ। उक्त समयमा जनताले उपचार नपाएको गुनासो आएपछि काउन्सिल उक्त कदम चालेको हो। यसको साथै आकस्मिक सेवामा ढिलाई नगर्न समेत काउन्सिलले आग्रह गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल… यतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? योग के हो ? यसका प्रकार र फाइदा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? योग के हो ? यसका प्रकार र फाइदा