गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी हेल्थ आवाज बुधबार, २०७६ चैत्र १९ गते, १३:२५ मा प्रकाशित काठमाडौं–चीनबाट खरिद गरिएका अत्यावश्यक स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दैं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट बजारमूल्य भन्दा महंगोमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री किनेको भन्दैं मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको हो । विवेकशील नेपालीका तर्फबाट प्रदेशसभा सदस्य रमेश पौडेलले उक्त स्वास्थ्य सामाग्री खरिदमा अनियमिता गरेको भन्दै अख्तियारको वेवसाइटमार्फत उजुरी हालेका हुन । उजुरीमा खरिद गरिएको ¥यापिड टेष्टिङ किट डब्लुएचओका मापदण्डअनुसार नभएको र अन्य सामाग्री पनि भर पर्न नसकिने भएको उजुरीमा उल्लेख छ । चीनबाट कोभिड–१९ को रोकथाम तथा उपचारमा अत्यावश्यक सामाग्री खरिद गरेर गत आइतबारमात्रै पहिलो खेप काठमाडौं आइपुगेको थियो । उक्त सामाग्री बढी मूल्यमा किनिएको भन्दैं मन्त्री ढकालमाथि प्रश्न उठ्दैं आएको छ । तर, मन्त्री ढकालले आफूले अत्यावश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमिता नगरेका भन्दैं सबै प्रक्रिया पुर्याएरै खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल… यतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी स्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?