गृहपृष्ठ ∕ समाचार ∕ महामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने महामारी फैलिए उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १४:२५ मा प्रकाशित सांकेतिक फोटो : AMA काठमाडौं–काठमाडौं सरकारले ‘कोभिड-१९’ महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पतालमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोनाको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न सबैलाई उपचार गर्ने हव अस्पतालको नजिक रहेका सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्थाको तयारी गरीएको जानकारी दिए । ‘हामीले उपचारमा संलग्न हुने सबैलाई अस्पताल नजिकको होटलमा राख्ने तयारी गरीरहेका छौ’ उनले भने ‘भोलि यदि महामारी भयो भने कुन-कुन अस्पतालमा राख्ने भन्ने म्यापिङ गरिरहेका छौ ।’ सरकारले यस अघि उपचारमा संलग्न चिकित्सकहरुको निशुल्क विमा, थप भत्ता लगायतका सुविधा दिने निर्णय गरीसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ योग के हो ? यसका प्रकार र फाइदा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग ६ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं ७ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? Kalpana Craft ट्रेण्डिङ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए रक्तचाप कारण र नियन्त्रणका उपाय डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए रक्तचाप कारण र नियन्त्रणका उपाय डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्