गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ : अत्यावश्यक स्वास्थ्य सामाग्री सातै प्रदेश पुग्दैं, के-के सामाग्री पठाइयो ? कोभिड–१९ : अत्यावश्यक स्वास्थ्य सामाग्री सातै प्रदेश पुग्दैं, के-के सामाग्री पठाइयो ? हेल्थ आवाज सोमबार, २०७६ चैत्र १७ गते, १४:५४ मा प्रकाशित विराटनगरमा स्वास्थ्य सामाग्री झारिदैं काठमाडौं–सरकारले कोभिड–१९ नियन्त्रण गर्न चीनबाट ल्याइएका अत्यावश्यक स्वास्थ्य सामाग्री सोमबारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लैजादैंछ । महानिर्देशक श्रेष्ठकाअनुसार कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरबाट विराटनगर पनि सामान गइसकेको छ । अन्य प्रदेश भने सोमबार नै स्थलमार्गबाट सामान लिएर गाडी हिडिसकेका छन् । सरकारले सातै प्रदेशमा ल्याब संचालन गरेर त्यही कोभिड–१९ को परिक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेशस्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले जानकारी दिए । प्रदेशका ल्यावको स्तरवृद्धिसँगै चीनबाट ल्याइएका प्रोटेवल पिसिआर मेसिन पनि व्याकअपका लागि पठाइने उनले जानकारी दिए । प्रदेशमा पठाइएका सामाग्रीहरु पीपीई– १/१ हजार थान सर्जिकल माक्स – १०/१० हजार थान ग्लब्स –२/२ हजार थान एन ९५ माक्स – १/१ हजार थान क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ योग के हो ? यसका प्रकार र फाइदा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग ६ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं ७ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? Kalpana Craft ट्रेण्डिङ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’