गृहपृष्ठ ∕ समाचार ∕ ‘सरकारले भ्रष्टाचार गरेको छैन’ ‘सरकारले भ्रष्टाचार गरेको छैन’ हेल्थ आवाज आईतबार, २०७६ चैत्र १६ गते, १७:४७ मा प्रकाशित काठमाडौं– ‘कोभिड-१९’ विरुद्ध रोकथाम तथा उपचारमा आवश्यक उपकरणमा भ्रष्टाचार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ । मन्त्रालयको आजको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले स्वास्थ्य सामाग्रीमा अनियमितता नभएको दावी गरेका हुन् । उनले भने, ‘अनियमितता भएको छैन तर ‘कोभिड-१९को महामारी बढेसँगै विदेशमा पनि सामाग्री अभाव भएको कारण मूल्य केहि महँगो चाँही भएको हो।’ कुनै पनि स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार नभएको स्पष्टिकरण दिंदै उनले भने, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । हामीले १, ९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल… यतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी स्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता धेरै पढिएका १ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता २ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) ७ कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप Kalpana Craft ट्रेण्डिङ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य मन्त्रालयले चीनसँग माग्यो अत्यावश्यक उपकरणसहितका १५ सामाग्री मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य मन्त्रालयले चीनसँग माग्यो अत्यावश्यक उपकरणसहितका १५ सामाग्री