गृहपृष्ठ ∕ समाचार ∕ काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? काउन्सिलले बनायो ‘कोभिड–१९’ बिरामीबारे व्यवसायिक आचारसंहिता, चिकित्सक के गर्ने, के नगर्ने ? हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, १२:४४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलले संसारभर महामारीकै रुपमा फैलिएको कोभिड–१९ बारे चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि व्यवसायिक आचारसंहिता जारी गरेको छ । काउन्सिलले विकास गरेर सर्कुलेट गरेको उक्त आचारसंहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कोभिड-१९ संक्रमित बिरामी र बिरामीका नातेदाहरुसँग गर्नुपर्ने व्यवहारबारे पनि उल्लेख छ । साथै, उक्त आचारसंहितामा कोभिड-१९ को संक्रमित उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने गाइडलाइन, उपकरण, मानव स्रोतसम्मका पक्षहरु समेटिएको छ । यदि कोभिड-१९ को संक्रमित बिरामीको मृत्युपछि मृत शरीरको व्यवस्थापन कसरी गर्ने, यातायात कसरी व्यवस्था गर्ने भन्ने पनि गाइडलाइनमा व्यवस्था गरिको छ । हेर्नोस काउन्सिलले तयार पारेको गाइडलाइन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव