गृहपृष्ठ ∕ समाचार ∕ कोभिड १९ः १ लाख १४ हजार बढी निको भए कोभिड १९ः १ लाख १४ हजार बढी निको भए हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, १४:४५ मा प्रकाशित काठमाडौं-कोभिड १९ को संक्रमण भएका १ सय ९५ देशका नागरिकमध्ये १ लाख १४ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । बिहिवार दिउँसोसम्म ४ लाख ७२ हजार ९ सय ७ जना यो भाइरसबाट संक्रमित भएकोमा ती मध्ये १ लाख १४ हजार बढी संक्रमणमुक्त भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म सबैभन्दा बढी चीनमा यो भाइरसबाट संक्रमितहरु निको भएर घर फर्किएका छन् । चीनमा ८१ हजार २ सय ८५ जनामा संक्रमण देखिएकोमा ७४ हजार ५१ जना उपचारपछि घर फर्किएका छन् । त्यसैगरी २७ हजार १७ जनामा संक्रमण देखिएको इरानमा ९ हजार ६ सय २५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएर घर फर्कने टप ७ देश चीन ७४०५१ इरान ९६२५ इटाली ९३६२ स्पेन ५३६७ दक्षिण कोरिया ४१४४ फ्रान्स ३९०० जर्मनी ३५४७ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?