गृहपृष्ठ ∕ समाचार ∕ खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज बुधबार, २०७६ चैत्र १२ गते, १३:०४ मा प्रकाशित काठमाडौं-नेपालमा कोरोना कोभिड १९ को तेस्रो केस भेटिएको छ । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोना संक्रमित तेस्रो केस भेटिएको पुष्टी गरेको हो । प्रयोगशाला निकट स्रोतकाअनुसार तेस्रो कोरोना संक्रमित व्यक्ति खाडीबाट आएका हुन् । ती बिरामीको शुक्रबार टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।उनका बारेमा थप ट्रयाकिङ भैरहेको छ । यसअघि चीनको बुहानबाट फर्केका एक नेपाली विद्यार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनी निको भएर त्यतिबेलै घर फर्किसकेका छन् । यस्तै फ्रान्सबाट ४ चैतमा काठमाडौंमा आइपुगेकी एक १९ वर्षीया नेपाली विद्यार्थीमा गत आइबार दोस्रो कोरोना पोजेटिभ देखिएको थियो । उनको अहिले शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार अहिलेसम्म नेपालमा ६ सयय ८७ जनाको स्याम्पल टेष्ट गरिएको छ । जसमध्ये ६ सय ८४ जनाको नेगेटिभ रिपोर्ट आएको छ । तीन जना कोरोना पोजेटिभ देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल… यतिक्यामको एक वर्षको कारोबार १ अर्ब ८० करोड बढी स्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु… खोपको खेप प्रमाणीकरण खोप उत्पादन गरेको देशको नियांमक निकायबाट गरिएको… धेरै पढिएका १ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता २ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) ७ कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप Kalpana Craft ट्रेण्डिङ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य मन्त्रालयले चीनसँग माग्यो अत्यावश्यक उपकरणसहितका १५ सामाग्री भुजंगासन योगका फाइदा खोपको खेप प्रमाणीकरण खोप उत्पादन गरेको देशको नियांमक निकायबाट गरिएको स्वास्थ्य सेवा विभागको प्रष्टीकरण नेपाल मेडिकल काउन्सिलले अस्पताल, स्वास्थ्यकर्मीका लागि जारी गर्यो यस्तो निर्देशन २० हजार कोभिड-१९ को 'स्याम्पल टेस्ट' गर्ने सरकारको तयारी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि राप्तीले प्रयोगशाला र रेडियोलोजी जाँचहरु स्थगित गर्ने स्वास्थ्य मन्त्रालयले चीनसँग माग्यो अत्यावश्यक उपकरणसहितका १५ सामाग्री भुजंगासन योगका फाइदा खोपको खेप प्रमाणीकरण खोप उत्पादन गरेको देशको नियांमक निकायबाट गरिएको स्वास्थ्य सेवा विभागको प्रष्टीकरण नेपाल मेडिकल काउन्सिलले अस्पताल, स्वास्थ्यकर्मीका लागि जारी गर्यो यस्तो निर्देशन २० हजार कोभिड-१९ को 'स्याम्पल टेस्ट' गर्ने सरकारको तयारी