गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १७:२२ मा प्रकाशित काठमाडौं—नेपाल पर्यटन बोर्डले गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ । सोमबार बोर्डले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यस्तो आग्रह गरेको हो । ४ चैत्रमा फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थी दोहा ट्रान्जिट बनाएर कतार एयरबेजबाट काठमाडौं आएकी थिइन् । ती युवतीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको आइतबार पुष्टी भएको थियो । ती युवतीमा कोरोना पुष्टी भएसँगै बोर्डले उक्त विमानबाट नेपाल आउने आउने यात्रुहरुलाई सर्तक गराएको हो । वोर्डको आधिकारिक ट्वीटर ह्याण्डलमा त्यो विमानबाट आएका कसैमा खोकी वा ज्वरो देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ३ My Journey Against Myeloma ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान