गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १७:२२ मा प्रकाशित काठमाडौं—नेपाल पर्यटन बोर्डले गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ । सोमबार बोर्डले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यस्तो आग्रह गरेको हो । ४ चैत्रमा फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थी दोहा ट्रान्जिट बनाएर कतार एयरबेजबाट काठमाडौं आएकी थिइन् । ती युवतीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको आइतबार पुष्टी भएको थियो । ती युवतीमा कोरोना पुष्टी भएसँगै बोर्डले उक्त विमानबाट नेपाल आउने आउने यात्रुहरुलाई सर्तक गराएको हो । वोर्डको आधिकारिक ट्वीटर ह्याण्डलमा त्यो विमानबाट आएका कसैमा खोकी वा ज्वरो देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?