गृहपृष्ठ ∕ समाचार ∕ घरमै बसेर ओपीडी सेवा लिन ट्रमाले सुरु गर्यो हटलाइन घरमै बसेर ओपीडी सेवा लिन ट्रमाले सुरु गर्यो हटलाइन हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १४:४२ मा प्रकाशित काठमाडौं—विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड—१९) महामारीका रुपमा फैलिएपछि अस्पतालमा भिडभाड कम गर्न ट्रमा सेन्टरले ओपीडी सेवा लिने गरी हटलाइन सञ्चालनमा ल्याएको छ । अस्पतालले घरबाटैं ओपीडी सेवा लिनका लागि ०१—४२२५२७५ नम्बरको हटलाइन सुरु गरेको हो । अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पताल समयमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त सेवा घरबाटै लिन सकिने जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ३ My Journey Against Myeloma ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने