गृहपृष्ठ ∕ समाचार ∕ वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टी वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टी हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, २२:२९ मा प्रकाशित काठमाडौं-कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुंगटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार पटना मेडिकल कलेज तथा अस्पतालले उनका परिवारलाई उपलब्ध गराएको रिपोर्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । रुंगटा भारतमा गएर एक हप्ताअघि वीरगन्ज फर्किएका थिए । वीरगन्ज फर्किएलगतै उनमा कडा निमोनिया देखिएको थियो । निमोनिया संक्रमण भएपछि उनलाई परिवारले वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना गरेको थियो । वीरगन्ज हेल्थ केयरमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि ५ दिनअघि उनलाई थप उपचारका लागि भारतको पटना मेडिकल कलेज लगिएको थियो । त्यहाँ सुरुमा उनमा कोरोनाको आशंका गरिएको थियो । त्यसपछि उनमा कोरोना संक्रमण भए नभएको ल्याब टेष्ट गरियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?