गृहपृष्ठ ∕ समाचार ∕ वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टी वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टी हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, २२:२९ मा प्रकाशित काठमाडौं-कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुंगटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार पटना मेडिकल कलेज तथा अस्पतालले उनका परिवारलाई उपलब्ध गराएको रिपोर्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । रुंगटा भारतमा गएर एक हप्ताअघि वीरगन्ज फर्किएका थिए । वीरगन्ज फर्किएलगतै उनमा कडा निमोनिया देखिएको थियो । निमोनिया संक्रमण भएपछि उनलाई परिवारले वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना गरेको थियो । वीरगन्ज हेल्थ केयरमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि ५ दिनअघि उनलाई थप उपचारका लागि भारतको पटना मेडिकल कलेज लगिएको थियो । त्यहाँ सुरुमा उनमा कोरोनाको आशंका गरिएको थियो । त्यसपछि उनमा कोरोना संक्रमण भए नभएको ल्याब टेष्ट गरियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ३ My Journey Against Myeloma ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने