गृहपृष्ठ ∕ समाचार ∕ छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना नियन्त्रणमा खटाउने सरकारको निर्णय छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना नियन्त्रणमा खटाउने सरकारको निर्णय हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, १७:२५ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) नियन्त्रणमा सहयोग गर्न अब छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाउने निर्णय गरेको छ । कोभिड–१९ को नेपालमा भइरहेको तयारी तथा उपचार प्रक्रिया प्रभावकारी बनाउन मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सकलाई नियन्त्रण तथा रोकथाम सहयोगको निम्ति खटाउने निर्णय गरेको हो । जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयले प्रत्येक प्रदेश सरकारहरूलाई निर्देशन दिएको छ। आइतबार जनशक्ति व्यवस्थापनको निम्ति पत्र पठाउँदैं मन्त्रालयले सो निर्णय लिएको हो । नियन्त्रणमा खटिने चिकित्सकले एमबीबीएस र एमडी-एमएस शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ । यसका साथै सरकारले मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई समेत परिचालित गर्न सरकारले आग्रह गरेको छ । यस्तो छ प्रदेशहरूलाई पठाइएको पत्रः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न… प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ३ My Journey Against Myeloma ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने