गृहपृष्ठ ∕ समाचार ∕ नेपाली विद्यार्थीका लागि तीन सिट थप्ने सहमतिपछि विपी प्रतिष्ठानमा आन्दोलन टुंगियो नेपाली विद्यार्थीका लागि तीन सिट थप्ने सहमतिपछि विपी प्रतिष्ठानमा आन्दोलन टुंगियो हेल्थ आवाज आईतबार, २०७६ असार १५ गते, १२:५५ मा प्रकाशित धरान–यसै शैक्षिक सत्रबाट विशेषज्ञ चिकित्सा पढाइमा नेपाली विद्यार्थीका लागि थप ३ बटा कोटा बढाउने सहमत भएपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सातादेखि जारी आन्दोलन टुंगिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेलफेयर सोसाइट र प्रतिष्ठान पदाधिकारीबीच शनिवार र आइतवार भएको पटक पटकको वार्तापछि प्रतिष्ठान पदाधिकारीहरु इन्टरनल मेडिसिन, पेडियाट्रक र सर्जरीमा १/१ सिट नेपाली विद्यार्थीको लागि बढाउन तयार भएका हुन् । प्रतिष्ठानसँगको बार्ता सफल भएसँगै चार दिनदेखि उपकुलपति कक्षमा लागेको ताला पनि खोलिएको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए । पदाधकारीहरुसँगको सहमतिपछि सोसाइटीले निकालेको विज्ञप्तीमा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको छ । त्यसैगरी विदेशी विद्यार्थीको हकमा चिकित्सा शिक्षा ऐनमा भएको हालको प्रावधान सच्याएर कुल सिटको एक तिहाइ नभै स्नातकोतर तहका हरेक विषयहरुमा बढीमा एक तिहाइमात्र सिट विदेशीलाई दिन मिल्ने गरी संसोधन गर्नु पनि माग गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? मृत्युलाई जितेर ३२ दिन पछि भेन्टीलेटरबाट निस्किन सफल एक कोभिड संक्रमित कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? मृत्युलाई जितेर ३२ दिन पछि भेन्टीलेटरबाट निस्किन सफल एक कोभिड संक्रमित कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित