गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ हेल्थ आवाज आईतबार, २०७६ असार १५ गते, ०९:२६ मा प्रकाशित काठमाडौं-विदेशी विद्याथीलाई प्राथमिकता दिएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरेको सिट निर्धारणप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार संघका महासचिव डा. लोचक कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तर्फबाट क्लिनिकल विषयमा गरिएको सिट निर्धारणका सम्बन्धमा प्रतिष्ठान सम्बन्धित जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले असमान वितरण भएको भनी गरेको चिन्ताप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै संघले चिकित्सक संघद्धारा पटक–पटक भएका आन्दोलन र त्यसका उपलब्धि स्वरुप नेपाल सरकारले गरेको सम्झौता र प्रतिवद्धताको परिधिभित्र रहेर नेपालको चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको भावना र मर्ममा चोट नपुग्ने गरी सिट निर्धारण गर्न समेत माग गरेको छ । संघले विपी प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट तथा सबै विद्यार्थीहरु आन्दोलित हुने वातावरण नबनाउन र आपसी समझदारीमा समस्या समाधान निकाल्न समेत आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं स्वस्थ जीवनका निम्ति ब्यायाम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं स्वस्थ जीवनका निम्ति ब्यायाम