गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ हेल्थ आवाज आईतबार, २०७६ असार १५ गते, ०९:२६ मा प्रकाशित काठमाडौं-विदेशी विद्याथीलाई प्राथमिकता दिएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरेको सिट निर्धारणप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार संघका महासचिव डा. लोचक कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तर्फबाट क्लिनिकल विषयमा गरिएको सिट निर्धारणका सम्बन्धमा प्रतिष्ठान सम्बन्धित जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले असमान वितरण भएको भनी गरेको चिन्ताप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै संघले चिकित्सक संघद्धारा पटक–पटक भएका आन्दोलन र त्यसका उपलब्धि स्वरुप नेपाल सरकारले गरेको सम्झौता र प्रतिवद्धताको परिधिभित्र रहेर नेपालको चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको भावना र मर्ममा चोट नपुग्ने गरी सिट निर्धारण गर्न समेत माग गरेको छ । संघले विपी प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट तथा सबै विद्यार्थीहरु आन्दोलित हुने वातावरण नबनाउन र आपसी समझदारीमा समस्या समाधान निकाल्न समेत आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लामखुट्टेको खोज्दै भेरी नगरपालिका सरकारी अस्पतालमा विद्युत महसुल छुट दिलाउन मन्त्री पौडेलको सक्रिय अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री… पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री धेरै पढिएका १ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् २ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर ३ डा. अस्मिता श्रेष्ठको सल्लाहः किन बस्छ पाठेघर बाहिर बच्चा ? कसरी थाहा हुन्छ ? ४ राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री ५ अलपत्र शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नती गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रतिबद्धता ६ पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा ७ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन Kalpana Craft ट्रेण्डिङ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ : स्वास्थ्य मन्त्री ढकाल सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय लगातार २४ घन्टा काम गर्दा युकेका डाक्टरले गुमाए जागिर सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्