गृहपृष्ठ ∕ समाचार ∕ सरुवा भएका २ निर्देशकले गरे पद वहाली सरुवा भएका २ निर्देशकले गरे पद वहाली हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २३ गते, १२:४९ मा प्रकाशित काठमाडौं – सरुवा भएका दुई जना निर्देशकले नयाँ पद सम्हालेका छन्। बुधबारबाट स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. सरुवा भएका निदेशक डा. रमेशकुमार खरेलले र सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा सरुवा भएका डा विवेककुमार लालले जिम्मेवारी सम्हालेका हुन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फाल्गुन ८ गते मन्त्रिस्तरीय निर्णय गर्दैै उनीहरुलाई नयाँ जिम्मेवारी दिएका थिए। नयाँ जिम्मेवारी सम्हालेका दुई निर्देशक मध्य डा खरेल सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा निर्देशक थिए भने डा. विवेक टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा प्रमुख थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक महिनामा १२ संघीय अस्पतालमा सेवा विस्तार सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री… तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य… राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ धेरै पढिएका १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ३ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु ४ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम यौनको विषयमा महिलाहरु एक दिनमा कति पटक सोच्छन् ? सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा यौन लत हो भन्नु गलत, अध्ययन ले पत्ता लगायाे पुरुष यौन गतीविधी सम्बन्धी ८ नयाँ तथ्य नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न परोपकार प्रसूति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र सिमुलेशन ल्याबको मन्त्री पौडेलद्वारा उद्घाटन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम यौनको विषयमा महिलाहरु एक दिनमा कति पटक सोच्छन् ? सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा यौन लत हो भन्नु गलत, अध्ययन ले पत्ता लगायाे पुरुष यौन गतीविधी सम्बन्धी ८ नयाँ तथ्य नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक