प्रधानमन्त्री ओलीलाई मिर्गैला दिने डोनरलाई ‘पोष्ट वार्ड’ मा सारियो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गैला दिने डोनरको सफल शल्यक्रिया पछि ‘पोष्ट वार्ड’मा सारिएको छ। उनलाई र प्रधानमन्त्री ओलीलाई विहान १० बजे अप्रेशन थ्रिएटरमा लागिएको थियो।
त्यस्तै, प्रधानमन्त्रीको शल्यक्रिया पनि सफल भएपछि उनलाई पोष्ट अपरेटिभ वार्डको आइसियुमा राखिएको छ।
धेरै पढिएका
- १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम
- २ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी
- ३ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने
- ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- ५ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी
- ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी
- ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस