गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया हेल्थ आवाज बुधबार, २०८१ असार १२ गते, १३:३५ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिकामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सर्केगाड गाउँपालिका र तिलगंगा नेत्र विज्ञान संस्थाको सहकार्यमा दुई दिन सञ्चालन भएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दु भएका ५२ जनाको शल्यक्रिया गरिएको हो । शिविरमा ३९४ जनाको निःशुल्क आँखा परीक्षण भएको सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले बताए । तिलगंगा नेत्रविज्ञान संस्थानबाट डा. सुष्मा डुवालको नेतृत्वमा आएको टोलीले शिविरमा चेकजाँच गरेको बुढाथोकीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु