गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया हुम्लामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया हेल्थ आवाज बुधबार, २०८१ असार १२ गते, १३:३५ मा प्रकाशित वीरेन्द्रनगर—हुम्लाको सर्केगाड गाउँपालिकामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सर्केगाड गाउँपालिका र तिलगंगा नेत्र विज्ञान संस्थाको सहकार्यमा दुई दिन सञ्चालन भएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दु भएका ५२ जनाको शल्यक्रिया गरिएको हो । शिविरमा ३९४ जनाको निःशुल्क आँखा परीक्षण भएको सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले बताए । तिलगंगा नेत्रविज्ञान संस्थानबाट डा. सुष्मा डुवालको नेतृत्वमा आएको टोलीले शिविरमा चेकजाँच गरेको बुढाथोकीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा स्वस्थ जीवनका निम्ति ब्यायाम मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा स्वस्थ जीवनका निम्ति ब्यायाम मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन