गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १३:०३ मा प्रकाशित वीरेन्द्रनगर—कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा १ हजार ८ सय ९९ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप दिइने भएको छ । नगरपालिकामा दादुरा–रूबेला खोप अभियान सञ्चालन १७ देखि १९ फागुनसम्म गरिने भएको हो । ९ महिनादेखि ५ वर्षमुनिका बलबालिकाहरुलाई २९ वटा खोप केन्द्रमा दादुरा रुबेला खोप सञ्चालन हुने भएकोले रास्कोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले बताए । ‘नगरपालिका भित्रका १ हजार ८ सय ९९ जना बालबालिकालाई खोप लगाइनेछ,’ उनले भने, ‘बालबालिकालाई खोप अभियानबाट बञ्चित हुनबाट जोगाउनु पर्नेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… स्वास्थ्य प्राविधिक संघ जुम्लाको अध्यक्षमा गणेश नेपाली सल्यानमा निःशुल्क स्वास्थ्य शिविर हुँदैं धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस शरीरको मोटोपन के हो ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस शरीरको मोटोपन के हो ?